३ अंकले घट्यो सेयर बजार – Janadesh Daily | ePaper

३ अंकले घट्यो सेयर बजार


काठमाडौँ ।

बिहिबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से ३.२२ अंकले घटेर २७३१.७८ बिन्दुमा पुगेको छ ।

आज बैँकिङ ९.७७, होटल तथा पर्यटन २५.६६ र अन्य समूह १९.५१ अंकले बढेका छन् । त्यस्तै, आज विकास बैंक ७०.८७, फाइनान्स २, जलविद्युत २७.४८, जीवन बीमा २३.२६, निर्जीवन बीमा १५६.८४, माइक्रोफाइनान्स ५१.४१, उत्पादन ३१.९७, ट्रेडिङ ४३.१६, लगानी ०.४ढ र म्यूचुअल फन्ड ० अंकले घटेका छन् ।

आज २३३ कम्पनीका उक करोड ७४ लाख कित्ता शेयर ३ अर्ब ७८ करोडमा कारोबार भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्