टुँडिखेलमा साकेलाको रौनक – Janadesh Daily | ePaper

टुँडिखेलमा साकेलाको रौनक


जनादेश, काठमाण्डौं । किराँत राई समुदायले मनाउने साकेला उधौली शनिबार समापन भएको छ । टुँडिखेलमा विशेष कार्यक्रम गर्दै साकेला उधौलीको समापन भएको हो । किरात राई यायोक्खा, काठमाडौँले आयोजना गरेको कार्यक्रमको प्रमुख आकर्षण साकेला शिली नाच बनेको थियो ।

एक महिनासम्म चल्ने यो पर्व शनिबार टुँडिखेलमा समापन भएको हो । टुँडिखेलमा साकेला शिली नाचसँगै किराँत समुदायको मौलिक खाना, भाषा र संस्कृतिको प्रदर्शनसमेत भएको छ । कार्यक्रममा किराँती समुदायका वृद्धवृद्धा, युवायुवती र बालबालिका मौलिक पहिरमा उपस्थित थिए ।

किराँत राई समुदायले मनाउने साकेला उधौली शनिबार समापन भएको छ । टुँडिखेलमा विशेष कार्यक्रम गर्दै साकेला उधौलीको समापन भएको हो । किरात राई यायोक्खा, काठमाडौँले आयोजना गरेको कार्यक्रमको प्रमुख आकर्षण साकेला शिली नाच बनेको थियो ।

एक महिनासम्म चल्ने यो पर्व शनिबार टुँडिखेलमा समापन भएको हो । टुँडिखेलमा साकेला शिली नाचसँगै किराँत समुदायको मौलिक खाना, भाषा र संस्कृतिको प्रदर्शनसमेत भएको छ । कार्यक्रममा किराँती समुदायका वृद्धवृद्धा, युवायुवती र बालबालिका मौलिक पहिरमा उपस्थित थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्