जर्मन नौसेनाका प्रमुख र भारतीय वायुसेना प्रमुखबीच भेट – Janadesh Daily | ePaper

जर्मन नौसेनाका प्रमुख र भारतीय वायुसेना प्रमुखबीच भेट


जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्शल वीआर चौधरीसँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको जनाइएको छ। भारतीय वायुसेनाले ट्वीटरमा जनाएअनुसार,’जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले एयर चीफ मार्शल वीआर चौधरीसँग भेट गर्नुभयो र द्वीपक्षीय रक्षा सहयोगका विषयमा छलफल भयो।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्