काठमाडौंमा बालेनको दोब्बर अग्रता कायमै – Janadesh Daily | ePaper

काठमाडौंमा बालेनको दोब्बर अग्रता कायमै


जनादेश वाच।

काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले ४,४७९ मतको अग्रता कायम गरेका छन् ।

उनले ९,६१४ मत पाएका छन् । नेकपा (एमाले)का केशव स्थापितले ५,१७९ मत पाएका छन् । त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले ४,४७७ मत पाएकी छिन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्