एसईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा – Janadesh Daily | ePaper

एसईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा


राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।

वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी थिए। जसमा दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र थिए ।

यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ।

एसईईको नतीजा www.see.gov.np, www.neb.gov.np, www.khalti.com, www.see.ntc.net.np बाट हेर्न सकिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्