प्रचण्डद्वारा हिरोशिमा सहरमा रहेको सङ्ग्रहालय अवलोकन (फोटोफिचर) – Janadesh Daily | ePaper

प्रचण्डद्वारा हिरोशिमा सहरमा रहेको सङ्ग्रहालय अवलोकन (फोटोफिचर)


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोशिमा सहरमा रहेको सङ्ग्रहालय अवलोकन गर्नुभएको छ ।

पाँच दिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले आणविक बम प्रहार गरेको हिरोशिमा सङ्ग्रहालय अवलोकन गर्नुभएको हो ।

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान जानु भएका प्रचण्ड आउँदो २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्