बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ? – Janadesh Daily | ePaper

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेसँगै ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेसँगै एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्