तीजका लागि विष्णु माझीको गीत ‘चरी जेलैमा-२’ (भिडियोसहित) – Janadesh Daily | ePaper

तीजका लागि विष्णु माझीको गीत ‘चरी जेलैमा-२’ (भिडियोसहित)


जनादेश अपडेट।
गायिका विष्णु माझीले तिजको नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘चरी जेलैमा–२’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

गीतले श्रीमानप्रति गरिएको अपेक्षा, उनले श्रीमतीलाई दिने दुःख र बेदना समावेश छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा विष्णु माझीको स्वर छ । गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन पनि सुन्दरमणि स्वयंको छ ।

हेर्नुस् भिडियोः

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्