पर्यटकीय काउलेडाँडा वन  – Janadesh Daily | ePaper

पर्यटकीय काउलेडाँडा वन 


 रामपुर,

अम्रिसो खेतीले परिचित निस्दी गाउँपालिका–३ झिरुवासमा पर्ने पर्यटकीय काउलेडाँडा वन । अम्रिसो खेती थालनी गरेर कबुलियती वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएपछि यो क्षेत्र पर्यटकको गन्तव्यस्थल बनेको छ । तस्बिर ः सुशीला रेग्मी/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्