सुचना तथा संचार प्रविधिको प्रयोग गरेर शिक्षामा सुधारको सम्भव छः डा. शैलेन्द्र गिरी – Janadesh Daily | ePaper

सुचना तथा संचार प्रविधिको प्रयोग गरेर शिक्षामा सुधारको सम्भव छः डा. शैलेन्द्र गिरी


No description available.

जनादेश, काठमाण्डौं । नेपाल सरकारका पूर्व कार्यकारी निर्देशक एवं राप्ती ईन्जिनियरिड. कलेज, दाड.का अध्यक्ष डा. शैलेन्द्र गिरीले सुचना तथा संचार प्रविधिको प्रयोग गरेर शिक्षामा सुधारको सम्भव रहेको कुरा बनाउँनु भएको छ ।

No description available.

उच्च शिक्षा नेपालमा गुणस्तरीय व्यस्थापन र कार्यन्वयन सम्बन्धि सेमिनार कार्यक्रममा आफ्ना सुझाबहरु राख्दै डा. गिरीले भन्नु भयो, माध्यमिक तह, उच्च शिक्षा तथा प्राविधिक धार तर्फका शिक्षालय र क्याम्पसहरुको प्रविधिक प्रयोगका हिसबले भौतिक र प्राविधिक पूर्वाधार विकास गरी प्रविधि मैत्री शिक्षण सिकाई वातावरण र कार्यवातावरणको निमार्ण गर्न सके शिक्षामा सुधारको सम्भव छ ।

No description available.

उहाँले अगाडि भन्नु भयो, शिक्षक, प्रशिक्षक र कर्मचारीहरुलाई नयाँ प्रविधिको प्रयोग, संचालन र मर्मत गर्ने विषयमा तालीम दिएर दक्ष र सीपयुक्त बनाउँन आवश्यक छ । प्रविधिमैत्री कक्षाकोठा, प्रयोगशाला, अनुसंधान कक्षा, कन्फरेन्सहल, फिल्ड कार्यमा प्रयोग हुने उपकरणहरु अति आवश्यक आधारभूत कुराहरु हुन् । सुचना प्रविधिको प्रयोग गरेर शिक्षण सिकाईको साथै विद्युतीय माध्यमबाट परीक्षा संचालन, नतिजा प्रसोधन र प्रकाशन, विद्यार्थीहरुको गृहकार्य, परीयोजना कार्य, थेसिस, फिल्ड कार्य, प्रतिवेदन मुल्याड.कन र निर्देशन दिन सके शिक्षामा सुधार सम्भव छ ।

No description available.

सुचना प्रविधिको प्रयोग गरेर अभिभावक, विद्यार्थी, शिक्षालय, सरोकारबाला र अनुगमनकारी निकायका बीच समय समयमा छलफल, अनुगमन, मुल्याड.कन र आवश्यक सुझाब सहितको निर्देशन हुन सके शिक्षामा सुधारको सम्भब छ, डा. गिरीले बनाउँनु भयो ।

No description available.

उक्त कार्यक्रम एकोन, सीफान र हिसानको संयुक्त पहलमा आयोजना गरिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

http://”C:\Users\user\Desktop\Dr Shailendra Giri.xspf”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्