झण्डै १० अंकले घट्यो नेप्से, ६५ करोडको कारोबार – Janadesh Daily | ePaper

झण्डै १० अंकले घट्यो नेप्से, ६५ करोडको कारोबार


बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ९.८३ अंकले घटेर एक हजार ८३८.९६ विन्दुमा झरेको छ ।

आज प्रभु डिबेन्चर र गरिमा डिबेन्चर २०८४ को सेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि साम्लिङ पावर कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन २२९ कम्पनीको २५ लाख ४२ हजार कित्ता सेयर ६५ करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्