विवाह बन्धनमा बाँधिदै अभिनेता बुद्धि तामाङ – Janadesh Daily | ePaper

विवाह बन्धनमा बाँधिदै अभिनेता बुद्धि तामाङ


अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाधिने भएका छन् । अभिनेता तामाङले शुक्रबार अनु थिङसँग विवाहमा बाधिने भएका हुन् ।

बुद्धिले परिवारका सदस्यहरुलाई बोलाएर अनुसँग परम्पराअनुसार विवाह गर्ने भएका हुन् । विवाह भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्