सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक सुरू – Janadesh Daily | ePaper

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक सुरू


जनादेश, काठमाण्डौं । सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ दल गठबन्धनको बैठक सुरू भएको छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसिरहेको छ। गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपा असन्तुष्ट छ। एकीकृत समाजवादीले कम्तीमा २५ सिट र जसपाले २२ दाबी गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्