दोलखामा पछि परे माओवादीका गंगा कार्की, एमाले १५ सय मतले अगाडि – Janadesh Daily | ePaper

दोलखामा पछि परे माओवादीका गंगा कार्की, एमाले १५ सय मतले अगाडि


जनादेश वाच।
दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १६ हजार २४१ मत पाउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन् ।

दुवैको मतान्तर १ हजार ५३० रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले १ हजार ६३ मत पाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्