राप्ती इन्जिनियरिङ कलेजका विद्यार्थीद्धारा सहिदहरुको सम्झनामा दिप प्रज्वलन – Janadesh Daily | ePaper

राप्ती इन्जिनियरिङ कलेजका विद्यार्थीद्धारा सहिदहरुको सम्झनामा दिप प्रज्वलन


जनादेश, घोराही  । राप्ती इन्जिनियरिङ कलेज घोराहीमा दिप प्रज्वजलन कार्यक्रम सम्पन्न भएको छ ।

नेपालको परिवर्तनकारी अन्दोलनमा आफ्नो जीवनको बलिदान दिने सहिदहरुको स्मृति, सम्मान र योगदानका बारेमा विद्यार्थीहरुलाई जानकारी दिन सहिद स्मृति एवं सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्देश्य, सहिदहरुको सम्मान र सपना पूरा गर्न सबै एक भएर लागेमा मात्र सम्पन्न गर्न सकिने विद्यार्थी लोकेन्द्र डाँगीले बताउनु भएको थियो ।

कार्यम्रममा शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्