नेप्से २२ अंकले बढ्यो, एक अर्ब २९ करोड रुपैयाँको कारोबार – Janadesh Daily | ePaper

नेप्से २२ अंकले बढ्यो, एक अर्ब २९ करोड रुपैयाँको कारोबार


सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से २२.६५ अंकले बढेर एक हजार ९४९.०६ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक ६२, फाइनान्स २६, जीवन बीमा ९४, उत्पादन ३६, माइक्रोफाइनान्स १५, अन्य २८, होटल तथा पर्यटन ६१, जलविद्युत् ५६, निर्जीवन बीमा ८३ र ब्यापार उपसमूह ९८ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सर्पोट माइक्रोफाइनान्सको सेयर ५ प्रतिशतले घटेको छ ।

यसदिन २५८ कम्पनीको ५२ लाख ५५ हजार कित्ता सेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्