काठमाडौँ महानगरद्वारा आफैँ फोहोर व्यवस्थापन गर्न आग्रह – Janadesh Daily | ePaper

काठमाडौँ महानगरद्वारा आफैँ फोहोर व्यवस्थापन गर्न आग्रह


जनादेश, काठमाडौँ ।

कोरोना संक्रमणका कारण विभिन्न स्थानमा सिल गरिएपछि फोहोर व्यवस्थापनमा भएका समस्या प्रती सहयोग गर्न काठमाडौँ महानगरले आग्रह गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा कोरोना संक्रमित भेटिएपछि सो क्षेत्रहरु सिल गरिएको छ । जसका कारण फोहोर व्यवस्थापन समिति समेत सिल गरिएको स्थानमा प्रवेश गर्न पाएको छैन । यस, समस्याका लागि नागरिक आफैले केही समयका लागि फोहोर व्यवस्थापन गरेर सहयोग गर्न महानगरले अपिल गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्