दूध सङ्कलन गर्दै युवा – Janadesh Daily | ePaper

दूध सङ्कलन गर्दै युवा


पाल्पा,

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङको धुवापानिमा दूध सङ्कलन गर्दै युवा । यहाँका अधिकांश किसानले उत्पादन गरेको दूध बिक्री गर्न तानसेन पठाउने गर्दछन् । तस्वीर ः कृष्ण दर्नाल /रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्