प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच वान-टू-वान वार्ता – Janadesh Daily | ePaper

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच वान-टू-वान वार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान् अन वान् भेवार्ता सुरू भएको छ । उनीहरूबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता सुरू भएको हो । भेटमा महत्त्वपूर्ण द्विपक्षीय समझदारीका विषयमा छलफल हुनेछ ।

यसपछि प्रधानमन्त्री प्रचण्ड आफ्नो सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् भने आजै अपराह्न उपराष्ट्रपति जगदीप नधखड र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नेछन् ।

यसपछि मौर्य नै फर्केर विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्