पाटन अस्पतालको कार्यकारी निर्देशकमा प्राडा शाक्य नियुक्त – Janadesh Daily | ePaper

पाटन अस्पतालको कार्यकारी निर्देशकमा प्राडा शाक्य नियुक्त


जनादेश काठमाण्डौ ।

पाटन अस्पतालको कार्यकारी निर्देशक पदमा प्राध्यापक डाक्टर रबि शाक्य नियुक्त भएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको बैठकले मानसिक रोग विशेषज्ञ डा. शाक्यलाई निर्देशक नियुक्त गरेको हो। कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्