उपचारको क्रममा मृत्यु भएका ९८ वर्षिय वृद्धको परिवारमा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

उपचारको क्रममा मृत्यु भएका ९८ वर्षिय वृद्धको परिवारमा कोरोना संक्रमण पुष्टि


जनादेश, धुलिखेल ।

धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ९८ वर्षिय वृद्धको सात जना परिवार सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वर्गीय समाजसेवीको विद्युतिय शवदाहगृह पशुपतिमा अत्यष्टि गरिदै छ भने संक्रमित परिवारका सदस्यहरुलाई धुलिखेल अस्पतालको आईसोलेसनमा राख्ने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

यस्तै, धुलिखेल अस्पतालमै कार्यरत ६ जना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्