काठमाडौँ उपत्यकामा आज मात्रै २०६ जना कोरोना संक्रमित थपिए – Janadesh Daily | ePaper

काठमाडौँ उपत्यकामा आज मात्रै २०६ जना कोरोना संक्रमित थपिए


न्युज अफ नेपाल, काठमाडौँ ।

आज एकैदिन काठमाडौँ उपत्यकामा २०६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १३८, ललितपुर ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

देशभर खाज एकैदिन एक हजार १६ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्