पूजाआजा गर्दै हिन्दु महिला – Janadesh Daily | ePaper

पूजाआजा गर्दै हिन्दु महिला


काठमाडौँ:

भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीजको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर स्थित बाग्मती किनारमा पूजाआजा गर्दै हिन्दु महिला । कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारीगरिएकोले पशुपतिनाथ मन्दिर बन्द रहेको छ । तस्वीर ः रोशन सापकोटा रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्