मन्दिरमा कमण्डलु – Janadesh Daily | ePaper

मन्दिरमा कमण्डलु


पोखरा,

विन्ध्यवासिनी मन्दिर परिसरमा निर्माण गरिएको कमण्डलु । करीब दुई लाख ८० हजारको लागतमा तामा र पित्तलको प्रयोगबाट निर्मित उक्त वस्तुको तौल ८० किलो छ । साथमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ । तस्वीरः जमुनावर्षा शर्मा/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्