कला साहित्य – Janadesh Daily | ePaper

कला साहित्य

वरिष्ठ साहित्यकार भट्टको निधन

वरिष्ठ साहित्यकार भट्टको निधन

सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उहाँको निधन भएको
टुँडिखेलमा साकेलाको रौनक

टुँडिखेलमा साकेलाको रौनक

जनादेश, काठमाण्डौं । किराँत राई समुदायले मनाउने साकेला उधौली शनिबार समापन भएको छ । टुँडिखेलमा विशेष कार्यक्रम गर्दै साकेला उधौलीको समापन भएको हो । किरात राई याय
पोखरामा हुने प्रदेश स्तरीय महोत्सवका लागि १६ नाटक छनोट

पोखरामा हुने प्रदेश स्तरीय महोत्सवका लागि १६ नाटक छनोट

गण्डकी । पोखरा थियटरले आगामी माघ ११ देखि १५ गतेसम्म पोखरामा हुने दोश्रो संस्करणको गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि १६ वटा नाटक छनोट गरेको छ । न
रंगकर्मी प्रचण्ड मल्लको निधन

रंगकर्मी प्रचण्ड मल्लको निधन

काठमाडाैं। नेपाली नाटक क्षेत्रका बलिया खम्बा प्रचण्ड मल्लको निधन भएको छ। उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा शुक्रबार दिउँसो उनको निधन भएको हो। पार
लोकप्रिय लोकदोहोरी गायक राजु परियार सम्मानित

लोकप्रिय लोकदोहोरी गायक राजु परियार सम्मानित

जनादेश । नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक राजु परियारलाई लमजुङमा अभिनन्दनसहित सम्मान गरिएको छ । बेँसीसहर नगरपालिका– ३ गाउँसहरमा रहेको लमजुङ दरबारमा एक क
कला र संस्कृतिको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री पोखरेल  

कला र संस्कृतिको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री पोखरेल  

नवलपुर  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक समृद्धिका लागि कला र संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । आज नवलपरासी
कोरोनापछि कला क्षेत्रलाई पुनःजीवन दिन १५ दिने प्रदर्शनी

कोरोनापछि कला क्षेत्रलाई पुनःजीवन दिन १५ दिने प्रदर्शनी

काठमाडौँ । कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा गु्रपले १५ दिने कला प्रदर्शनी सुरु गरेको छ । लल
मिथिलाक्षेत्रका लोकनाच लोप हुन थालेपछि कलाकार पलायन हुँदै

मिथिलाक्षेत्रका लोकनाच लोप हुन थालेपछि कलाकार पलायन हुँदै

कुनै बेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेको प्रसिद्ध ऐतिहासिक तथा साँस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेको छ । लोकनाच लोप हुन थालेसँगै कलाकार रोजगारीक
डा आत्रेयको स्मृतिग्रन्थ विमोचित

डा आत्रेयको स्मृतिग्रन्थ विमोचित

काठमाडौँ । साहित्यकार प्रा डा विष्णुराज आत्रेय ‘लाटोसाथी’को स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ विमोचित भएको छ । प्रा डा विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रत
‘मेरो मनमा चीन’ विषयक चित्रकला प्रतियोगिता

‘मेरो मनमा चीन’ विषयक चित्रकला प्रतियोगिता

पोखरा । ‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । चिनियाँ राजदूतावासको आयोजना तथा यहाँस्थित नेपाल–चीन जनमैत्री सङ्घको संयोजनमा सो प्रति