
विश्व व्यवस्थाः नयाँ शीतयुद्धको जोखिम र हाम्रो भूराजनीतिको चुनौति- डा. बाबुराम भट्टराई
विचार
सन् १९९० को अघिको विश्व राजनीति युरोपेली पुनर्जागरण र प्रबोधन युगबाट विकसित हुँदै आएको उदार लोकतन्त्र र अठारौं शताब्दिको औद्योगिक क्रान्तिको जगमा बनेको