फोटो-बिशेष – Page 15 – Janadesh Daily | ePaper

फोटो-बिशेष

आम्दानीको स्रोतः लोकल कुखुरापालन

तुलसीपुर, दाङको लमही नगरपालिका–५ निवासी घनश्याम सुवेदीले गरेको व्यावसायी लोकल कुखुरापालन । शिक्षण पेसाबाट अवकास लिएर सुवेदीले व्यावसायिक रुपमा लोकल कुखुरा पा

बस धकेल्दै यात्रुहरु

दमौली, तनहुँको दमौलीदेखि लमजुङको कुन्छा जाँदै गरेको बस मध्यनेपाल नगरपालिका–२ र ३ को सिमानामा रहेको चर्दीखोलामा फसेपछि धकेलेर निकाल्दै स्थानीयवासी । तस्वीर ः
    प्यास मेटाउँदै महिला   

    प्यास मेटाउँदै महिला   

जनादेश काठमाडौँ   । मध्यपुर थिमि नगरपालिका–५ सिद्धिकाली मन्दिर परिसरको ढुङ्गेधारामा पानी पिउदै महिला । तस्वीर ः रत्न श्रेष्ठ/रासस
मोटरसाइकलमा घाँसको भारी

मोटरसाइकलमा घाँसको भारी

पोखरा महानगरपालिका वडा नं १७, स्थित घारीकुलोमा मोटरसाइकलमा घाँसको भारी लिएर जाँदै युवक । पछिल्लो समय सहर बजारमा डोकोमा भन्दा यस्तै साधनहरुबाट घा

धान झुलेको छ, कहाँ जाउँ कहाँ जाउँ भैरा छ मन डुलेकोछ

जोनापुरका किसानले रोपेका धानको हरियाली फाँट । कञ्चनपुरमा समयमै वर्षा हुँदा यस वर्ष ९८ प्रतिशत रोपाइँको कार्य भएको छ । तस्वीर ः राजेन्द्रप्रसाद प
व्यस्त छन् गुँड बनाउन तोप चरा

व्यस्त छन् गुँड बनाउन तोप चरा

जनादेश कन्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अण्डैया पटैयामा बया तोप चराले स–साना पात र रेसाहरुलाई जोडेर बनाएको गुँड । तस्वीर ः राजेन
बया तोप चराले बनायो गुँड

बया तोप चराले बनायो गुँड

जनादेश कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अण्डैया पटैयामा गुँड बनाउँदै गरेका बया तोप चरा । यी चराहरुले स–साना पात र रेसाहरुलाई जोडेर बलियो