आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउने ३ सरकारी शिक्षकलाई कारवाही – Janadesh Daily | ePaper

आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउने ३ सरकारी शिक्षकलाई कारवाही


जनादेश, काठमाडौँ ।

दैलेखको गुँरास गाउँपालिकाले श्री कृष्ण माविमा कार्यरत तीन जना शिक्षकलाई कारवाही गरेको छ ।

विद्यालयमा कार्यरत शिक्षक रोशनी मल्ल, पदम बहादुर नेपाली र कमला कुमारी चन्दलाई कारवाही गरिएको गाउँपालिकाका प्रमुख प्रशाकिीय अधिकृत राम बहादुर बूढाले जनाएका छन् ।

सरकारी विद्यालयमा कार्यरत उनीहरुले आफ्ना बालबच्चालाई भने निजी विद्यालयमा भर्ना गरेको थाहा पाएपछि याउँपालिकाले कारवाही गरेको हो । उनीहरुलाई दस /दस हजार रुपैँया जरीवाना तोकीएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्