नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीलाई आज विदाइ गरिँदै – Janadesh Daily | ePaper

नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीलाई आज विदाइ गरिँदै


जनादेश संवाददाता

काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीको आज विदाई गरिने भएको छ । ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका आइजीपी ज्ञवालीको बुधबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका साथ विदाइ गरिने प्रहरी उच्च् स्रोतले जानकारी दिएको छ ।

कार्यक्रममा महानिरीक्षक ज्ञवालीको विदाइका लागि विभागका अधिकृतहरु उपस्थित हुने बताइएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्