लुम्बिनी बिकास कोषका उपाध्यक्षसंग छलफल – Janadesh Daily | ePaper

लुम्बिनी बिकास कोषका उपाध्यक्षसंग छलफल


चन्द्रप्रकाश नेपाली

घोराही । लुम्बिनी बिकास कोषका उपाध्यक्षसंग हिजो छलफल भएको छ ।

दाङको घोराहीमा निर्माण हुन लागेको बिपश्यना ध्यान तथा चरित्र निर्माण केन्द्रको निरिक्षणका लागि आएको अबसरमा कोषका उपाध्यक्ष मेट्यासंग छलफल गरिने भएको हो ।
प्रदेश सरकारको सहयोगमा बिपश्यना ध्यान केन्द्र निर्माण कार्य सुरु भएको छ । घोराही १३ तुरुन्तपुरमा ध्यान केन्द्र निर्माण गर्न लागिएको छ । प्रबचन तथा छलफल कार्यक्रम राखिएकाले उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।
केन्द्र दाङका अध्यक्ष नारायणप्रसाद शर्माले सबैलाई सहभागी हुन आग्रह गर्नुभएको छ ।

भवन निर्माणस्थलमा कार्यक्रम हुने जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्