प्रहरी,जनप्रतिनिधि र युवाको सक्रियतामा गाँजाको बोट नष्ट – Janadesh Daily | ePaper

प्रहरी,जनप्रतिनिधि र युवाको सक्रियतामा गाँजाको बोट नष्ट


जनादेश संवाददाता

दाड.्ग । दंगीशरण । दंगीशरण गाउँपालिकामा उम्रीएका गाँजा प्रहरी र जनप्रतिनिधिको सक्रियतामा नष्ट गरिएको छ । दंगीशरण गाउँपालिका ३ चितानपुरका दिल बहादुर गिरीको जग्गामा उम्रीएका गाँजा नष्ट गरिएको हो ।

ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक कमल थापाको नेतृत्वमा गएको टोलीले करीव १ कट्ठा जग्गामा उम्रीएका गाँजा नष्ट गरेको हो । गाँजा फडानी पछि ट्याक्टरमा लोड गरेर बबई नदिमा बगाएर नष्ट गरिएको छ ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्