कफि बनाउँदै  २२ वर्षीया युवती आस्मि नेपाली   – Janadesh Daily | ePaper

कफि बनाउँदै  २२ वर्षीया युवती आस्मि नेपाली  


पोखरा । 

पोखरा महानगरपालिका–५ स्थित मालेपाटनमा बिन्स क्याफे एण्ड फाष्टफुडमा कफि बनाउँदै २२ वर्षीया युवती आस्मि नेपाली । पछिल्लो समयमा सीप सिक्दै आत्मनिर्भर बन्न युवाहरु उत्सुक भएका छन् । तस्वीर ः जमुना वर्षा शर्मा, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्