नीति तथा कार्यक्रम र बजेटको उल्लिखित बुँदा सार्वजनिक    – Janadesh Daily | ePaper

नीति तथा कार्यक्रम र बजेटको उल्लिखित बुँदा सार्वजनिक   


रासस 

काठमाडौँ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा बिहीबार मन्त्रालयमा आव २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लिखित बुँदाहरुको कार्यान्वयन एकीकृत विवरण सार्वजनिक गर्दै ।

तस्बिरः प्रदीपराज वन्त÷ रासस  
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्