हेलम्बुमा फेरी फल्न थाल्यो स्याउ – Janadesh Daily | ePaper

हेलम्बुमा फेरी फल्न थाल्यो स्याउ


तस्बिरःदेवराज सुवेदी÷रासस

कको हेलम्बुमा फलेको स्याउ ।

धेरै वर्ष पहिले यहाँ निकै स्याउ पाइन्थ्यो । लोप भएको स्याउ फेरी फल्न थालेको छ । मनाङ एग्रोबाट २०० बोट ल्याएर परीक्षण उत्पादन गरी राम्रो फलेकाले अब अन्य ठाँउमा पनि लगाइने गाँउपालिकाले जनाएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्