राष्ट्रपति भण्डारीद्वारा रानीपोखरीको उद्घाटन – Janadesh Daily | ePaper

राष्ट्रपति भण्डारीद्वारा रानीपोखरीको उद्घाटन


जनादेश काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी छन् ।

आज मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् । विसं २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी फेरी पूरानै शैलीमा पुनर्निर्माण गरिएको हो । भण्डारीले आजै दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भूकम्पले क्षतिग्रस्त दरबार हाइस्कुलको पुनर्निर्माणमा चीनले सहयोगमा गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्