विश्वभर कोरोना मुक्त हुनेको संख्या ८२ लाख नाघ्यो – Janadesh Daily | ePaper

विश्वभर कोरोना मुक्त हुनेको संख्या ८२ लाख नाघ्यो


जनादेश संवाददाता
विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ८२ लाख नाघेको छ ।

विश्वका विभिन्न देशमा अहिलेसम्म एक करोड ३९ लाख ५३ हजार ३ सय ४२ जनामा संक्रमण पुष्टि भएकोमा ८२ लाख ८५ हजार १ सय ८३ जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ ।

कोरोना संक्र्रमणका कारण ५ लाख ९२ हजार ७ सय ७८ जनाको भने ज्यान गएको छ । भारतमा अहिलेसम्म १० लाख ५७ हजार ६० जनामा कोरोना संक्रमण भएको छ भने २५ हजार ६ सय १९ जनाको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमित धेरै हुने देशको सूचीमा भारत तेस्रो स्थानमा रहेको छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्