पर्वतमा थप एक जनामा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

पर्वतमा थप एक जनामा कोरोना संक्रमण पुष्टि


जनादेश, पर्वत ।

पर्वतको जलजला गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै पर्वतमा संक्रमितको संख्या ९५ पुगेको छ । संक्रमितलाई आइसोलेसन वार्डनमा लैजाने तयारी भइरहेको बताइएको छ ।

यस्तै, संक्रमितमध्ये हालसम्म ८८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्