ठाउँ ठाउँमा सलहले उत्पात उच्चायोः लाखौंको अन्नबाली नष्ट – Janadesh Daily | ePaper

ठाउँ ठाउँमा सलहले उत्पात उच्चायोः लाखौंको अन्नबाली नष्ट


जनादेश संवाददाता

सुर्खेत ।कर्णाली प्रदेशको विभिन्न जिल्लामा सलहले उत्पात उच्चाएको खबरछ ।

कर्णालीका धरै स्थानमा सलह पसेर लाखौंको बालीनाली नष्ट पारेकोछ ।

शुक्रबार सुर्खेतको मकै बारीमा पसेर खेती नष्ट गर्न खोज्दा बालबालीकाले थाल ठटाएर सलह भगाएकाछन् ।

सलह टिपेर सङ्कलन गर्दै बालबालिका

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार प्रवेश गरेको सलह सङ्कलन गर्दै बालबालिका । तस्वीर ः शुरबहादुर सिंह÷रासस

मकैबारीमा पस्यो सलह

तस्वीर ः शुरबहादुर सिंह÷रासस । वीरेन्द्रनगर नगरपालिका– ७ ईत्राम सुर्खेतस्थित मकैबारीको पात खाएर पर्खालमा बसेको सलह । 

थाल ठटाउँदै सलह भगाउँदै

बच्चादेखि महिला सबै थाल ठटाएर सलह भगाउँदै । तस्वीर ः शुरबहादुर सिंह÷रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्