काठमाडौँ उपत्यकामा भोलीदेखि जोरबिजोर प्रणाली हट्ने – Janadesh Daily | ePaper

काठमाडौँ उपत्यकामा भोलीदेखि जोरबिजोर प्रणाली हट्ने


जनादेश, काठमाडौँ ।

भोलिदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

जोरबिजोर हटाएसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी साधन चलाउन पाइने भएको छ । जोरबिजोर प्रणाली हटेपनि यातायात व्यवसायीले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बैठकले जनाएको छ ।

कोरोना महामारीका कारण लकडाउन खुलेपनि सरकराले निीजि तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणली लागू गरेको थियो । सबै सवारी चलाउन पाउने भएपछि यातायात व्यवसायीले केही हदसम्म पाएको बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्