हेटौँडाको फाखेलमा एक घर पहिरोले पुरियो – Janadesh Daily | ePaper

हेटौँडाको फाखेलमा एक घर पहिरोले पुरियो


जनादेश, हेटौँडा ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरेबर गाउँपालिका ४ फाखेलमा एक घर पहिरोले पुरिएको छ।

स्थानीय ३४ बर्षीय दीपककुमार मोक्तानको घर पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोले कुनै पनि मानविय क्षति भने भएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्