उपत्यकामा थप तीनजनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

उपत्यकामा थप तीनजनामा कोरोना संक्रमण


जनादेश, काठमाण्डौ । काठमाडौं उपत्यकामा थप तीनजनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा काठमाडौंमा दुई र ललितपुरमा एकजनामा कोरोना संक्रमण भएको जनाएको छ ।

न्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा १ सय ८६ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

देशभर संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ । संक्रमितमध्ये ११ हजार ८ सय ६८ जना उपचारपछि घर फर्किएका छन् भने ४० जनाको ज्यान गएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्