पहिरोले घर पुर्दा तीन जनाको मृत्यु – Janadesh Daily | ePaper

पहिरोले घर पुर्दा तीन जनाको मृत्यु


जनादेश, धादिङ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिञ्चोक खवासेगाउँमा पहिरो जादाँ एक घर पुरिएको छ ।

स्थानीयका अनुसार सो घरमा रहेका ३ जना पहिरोमा प्रिएका छन् । पहिरोमा परी २० वर्षीया सम्झना खाँण, २२ वर्षिय मिलन खाँण र डेढ बर्षिय छोरा पुरिएका छन् ।

स्थानीयको सहयोगमा मृतकको शव निकालिएको प्रहरीले बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्