म्यानचेस्टर डर्बीमा म्यान-यु स्तब्ध, सिटी फाइनलमा – Janadesh Daily | ePaper

म्यानचेस्टर डर्बीमा म्यान-यु स्तब्ध, सिटी फाइनलमा


एजेन्सी ।

म्यानचेस्टर युनाइटेडलाई पराजित गरेर म्यानचेस्टर सिटी इएफएल (काराबाओ वा लिग) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको हो । सिटीको जितमा ५० औँ मिनेटमा जोन स्टोन्स र ८३ औँ मिनेटमा फेर्नान्डिन्होले गोल गरे । सिटीले उपाधिका लागि टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्