पानीको बहाव बढेपछि कोसी ब्यारेजको ४८ ढोका खुल्ला गरियो – Janadesh Daily | ePaper

पानीको बहाव बढेपछि कोसी ब्यारेजको ४८ ढोका खुल्ला गरियो


जनादेश, काठमाडौं ।

सप्तकोसी नदीमा पानीको बहाव यसै वर्षकै उच्च भएको छ ।

मंगलबार बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पानीको बहाब उच्च भएपछि ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।

बहावले खतराको सतह पार गरेपछि तटीय क्षेत्रमा रहेका बस्तीमा सर्तक रहन आग्रह गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्