जनादेश, दार्चुला ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तीस्थित पहिरो जादाँ एक घर पुरिएको छ ।
लक्ष्मी ढोलीको घरमाथी खसेका पहिरोमा परी लेकम गाउँपालिका घरभई दिदि भेट्न पस्ती पुगेका अर्जुन दर्जी र मिलन दर्जी बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएकी ३५ वर्षिय लक्ष्मी ढोली, उनका छोरा वर्ष ९ का शुभम परियार, वर्ष १२ की छोरी सोनिया परियारको भने उद्दार गरिएको छ ।
घाइतेलाई उपचारका लागि पस्ती स्वास्थ्य चौकी पठाइएको छ भने बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उ