बाढीले पोल बगाएसँगै विद्युत उत्पादन र वितरण ठप्प – Janadesh Daily | ePaper

बाढीले पोल बगाएसँगै विद्युत उत्पादन र वितरण ठप्प


जनादेश, काठमाडौँ ।

लगातार परेको अविरल वर्षाका कारण कालीगण्डकीको बहाव परिवर्तन हुँदा तातोपानी को टेलरेस लगायत १०० केभीको ट्रान्सर्फमर बगाएको छ ।

बिजुली वितरणको पोल बगाएसँगै विद्युत उत्पादन र वितरण सबै सेवा बन्द भएको छ । पानी बस्तीमा समेत पस्न थालेपछि स्थानीयहरु घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छनु । निरन्तर वर्षाका काराण सबैविजुली वितरणको काम ठप्प भएको तातोपानी वितरण केन्द्रले जनाएको छ ।

यसका साथै सबै स्थानीयलाई सुरक्षित रहन आग्रह गरीएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्