चीनमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिए – Janadesh Daily | ePaper

चीनमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिए


एजेन्सी ।

चीनमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

चीनको स्वास्थ्य आयोगका अनुसार संक्रमितमध्ये ११ जनामध्ये ८ जना सिन्जियाङ प्रान्तका हुन् भने बाँकी तीन संक्रमित बाहिरी मुलुकबाट आएका मानिस रहेका छन् । यस अघि चीनमा २२ जना नयाँ संक्रमित फेला परेका थिए ।

चीनमा हालसम्म ८५ हजार ३१४ संक्रमित फेला छन् । जसमध्ये चार हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्