स्थानीय थारु समुदायका महिलाहरु छोक्रा नृत्य गर्दै | Janadesh Daily | ePaper

स्थानीय थारु समुदायका महिलाहरु छोक्रा नृत्य गर्दै


कञ्चनपुर, १० माघ ।  शुक्लाफाँटा नगरपालिका–८ भल्कामा शुक्रबारदेखि तीनदिनसम्मका लागि थारु संग्राहालयमा आयोजित माघी विशेष कार्यक्रममा स्थानीय थारु समुदायका महिलाहरु छोक्रा नृत्य गर्दै । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्