जनकपुरधाममा बन्दकर्ता र प्रहरीबीच झडप, पूर्वमन्त्री झासहित दर्जनौँ कार्यकर्ता घाइते – Janadesh Daily | ePaper

जनकपुरधाममा बन्दकर्ता र प्रहरीबीच झडप, पूर्वमन्त्री झासहित दर्जनौँ कार्यकर्ता घाइते


जनकपुरधाम ।

जनकपुरधाममा प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपको क्रममा प्रहरीले हवाइ फायरसमेत गरेको छ ।

उक्त झडपमा परी स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झासहित दर्जनौँ कार्यकर्ता घाइते भएका छन् । घाइते झाको टाउकोमा चोट लागेको नेकपा स्रोतले जनाएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्