आङ साङ सुकीका प्रमुख सहयोगी विन हटेइन पक्राउ – Janadesh Daily | ePaper

आङ साङ सुकीका प्रमुख सहयोगी विन हटेइन पक्राउ


जनादेश, काठमाडौं ।

म्यानमारमा सैनिक कू लागू भएसँगै पक्राउ परेकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका प्रमुख सहयोगी विन हटेइन पक्राउ परेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका विनलाई यान्गोनबाट न्यपेत लगिएको छ ।

म्यानमारमा सैनिक कू लागू भएसँगै अन्तर्राष्ट्रले त्यसको विरोध गर्दे आएको छ । बिहिबार मात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्